बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
रघुजी पन्त भन्छन्- आन्दोलनको ताप चढ्दै  जान्छ
Godraj friday
Godraj friday
बाह्रखरी - बिहीबार, माघ १, २०७७
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement

काठमाडौं । नेकपाका स्थायी कमिटी सदस्य रघुजी पन्तले संसद् विघटनविरुद्धको आन्दोलनमा जनता विस्तारै सडकमा आउने  बताएका छन् ।

स्थायी कमिटी बैठकबारे जानकारी दिँदै उनले भने, "पार्टीविशेषको आन्दोलन होइन । यो संविधान, लोकतन्त्र जोगाउने, मुलुकको राजनीतिलाई ट्रयाकमा ल्याउनका लागि आन्दोलन अघि बढ्छ ।’’

बैठकमा आन्दोलनको समीक्षा, मूल्यांकन र भावी कार्यक्रमको विषयमा छलफल भएको उनले बताए । आन्दोलन कमजोर भएको हो भन्ने प्रश्नमा उनले भने , "आन्दोलनको ताप चढ्दै जान्छ।"

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बिहीबार, माघ १, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्