site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पीएम कपका लागि विनोदको कप्तानीमा आर्मीको टोली घोषणा
Sarbottam CementSarbottam Cement

काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटका लागि विभागीय टोली आर्मीले आफ्नो टिमको घोषणा गरेको छ ।

आर्मीले राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीको कप्तानीमा प्रतियोगिताको लागि १४ सदस्य टोली घोषणा गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

आर्मीले यो संस्करणमा आफ्ना महत्त्वपूर्ण तीन खेलाडी गुमाएको छ । जसमा तीव्र गतिका बलर सोमपाल कामी, करण केसी र युवा अलराउन्डर कुशल मल्ल यो सिजन नखेल्ने भएका छन् । 

यूएईमा हुने टी-टेन लिगका कारण तीन खेलाडीले नखेल्ने भएका हुन् । आर्मी समूह ‘ए’ मा छ । आर्मीले उद्‌घाटन खेल (माघ २ गते) मा गण्डकी प्रदेशसँग खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ ।

Global Ime bank

आर्मीको टोली :
विनोद भण्डारी (कप्तान तथा विकेटकिपर), रोहितकुमार पौडेल, भीम सार्की, हरिकृष्ण झा, लोकेश बम र जितेन्द्र मुखिया, राजेश पुलामी, अनिल मण्डल, राजु रिजाल, हरि चौहान, विक्रम सोब, आकाश चन्द, सुशन भारी र साहब आलम
प्रशिक्षक : चन्द्र साउद
व्यवस्थापक : राजिव चन्द

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १, २०७७  १५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC