site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
टोटेनहम बराबरीमा रोकियो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । उपाधि दावेदार टोटेनहम प्रिमियर लिग फुटबलमा बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा टोटेनहम फुलहमसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा एक गोलको अग्रता जोगाउन नसक्दा टोटेनहमले बराबरी खेलेको हो । टोटेनहमले पहिलो हाफमा नै अग्रता बनाउने अवसर पाएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

खेलको २५ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा फुलहमले गोल गर्न सफल भएको थियो । 

खेलको ७४ औं मिनेटमा इभान काभालिरोले फुलहमका लागि बराबरी गोल फर्काउँदै टिमलाई हारबाट जोगाए । 

Global Ime bank

बराबरीसँगै टोटेनहमले १७ खेलमा ३० अंक जोडेको छ । टोटेनहम लिगको सातौं स्थानमा छ । फुलहम १२ अंक जोडेर १८ औं स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १, २०७७  ०९:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC