site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सिटीको साँघुरो जित 
Ghorahi CementGhorahi Cement

काठमाडौं । म्यानचेस्टर सिटीले प्रिमियर लिग फुटबलमा साँघुरो जित निकालेको छ । बुधबार राति भएको खेलमा सिटीले ब्राइटनलाई १–० ले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन फिल फोडेनले निर्णायक गोल गरे । खेलको ४४ औं मिनेटमा केभिन डी ब्रुएनको पासमा फोडेनले निर्णायक गोल गरेका थिए ।

Agni Group

यस्तै खेलको इन्जुरी समयमा रहिम स्ट्रर्लिङले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार बाहिरिएको थियो ।

जितसँगै सिटी लिगको तेस्रो स्थानमा उक्लिएको छ । सिटीले १६ खेलमा ३२ अंक जोडेको छ । पराजित ब्राइटन १४ अंक जोडेर १७ औं स्थानमा छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १, २०७७  ०८:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC