भद्रकालीमा बस दुर्घटना (तस्बिरसहित)

भद्रकालीमा बस दुर्घटना (तस्बिरसहित)

काठमाडौं । काठमाडौंको भद्रकालीमा आज विहान बस दुर्घटना भएको छ । साढे ७ बजे भद्रकालीस्थित आकाशे पुल मुनी बस दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।

थानकोट चन्द्रागीरी नगर यातायातको बा ३ ख ४४३७ नम्बरको बस दुर्घटनामा परेको हो । ट्राफिक प्रहरीले बस तिब्र गतिका कारण दुर्घटना भएको जनाएको छ । ५ जना सवार उक्त बस दुर्घटनामा १ जना घाइते भएका छन् । 

 

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिकृया दिनुहोस
ad