काठमाडौं । कुमारी बैंकले क्यूआर स्क्यान एन्ड विथड्रल सुविधाको थालनी गरेको छ ।
यो सुविधाको थलनीसँगै बैंकका ग्राहकले एटीएम कार्ड वा चेकबिनै आफ्नो खाताबाट नगद निकाल्न सक्ने भएका हुन् ।
ग्राहकले बैंकमा गएर क्यूआर कोड स्क्यान गरी पैसा निकाल्ने सकिने जनाइएको छ ।
प्रतिकृया दिनुहोस