कार्टुन देखाएर प्रतिगमनको विरोध (११ तस्बिर)

कार्टुन देखाएर प्रतिगमनको विरोध (११ तस्बिर)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूले कार्टुन देखाएर प्रतिगमनको विरोध गरेको छ ।

बुधबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा अनेरास्ववियूले कार्टुन प्रदर्शन गरेर विरोध जनाएको हो ।

अनेरास्ववियूका संयोजक रञ्जित तामाङले संसद् पुनःस्थापना नभएसम्म आफूहरुको आन्दोलन जारी रहने बताए ।

तस्बिरहरुः हरिशजंग क्षेत्री/बाह्रखरी ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.


 

प्रतिकृया दिनुहोस
ad