खेल
काठमाडौं । तेक्वान्दोका प्रशिक्षक नवीनकुमार श्रेष्ठले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गतको वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका छन् ।
ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार आयोजना भएको अवार्ड कार्यक्रममा नवीन उत्कृष्ट प्रशिक्षक घोषित भएका हुन् ।
नवीनले १३औं सागमा तेक्वान्दोबाट नेपाललाई सर्वाधिक १२ स्वर्ण, ६ रजत र ११ कास्य पदक दिलाउन सफल भएका थिए ।
प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७ १७:४७
प्रतिक्रिया दिनुहोस्