site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
महिला भलिबल टिमलाई टिम अफ दी इयर अवार्ड
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमले 'टिम अफ दी इयर' अवार्ड प्राप्त गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार आयोजना भएको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ मा महिला भलिबल टिमले 'टिम अफ दि इयर' अवार्ड प्राप्त गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

महिला भलिबल टिमले २०७६ सालमा उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक पदक जितेको थियो ।

महिला टिमले गत वर्षको कात्तिकमा बंगलादेशमा भएको एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप स्वर्ण जितेको थियो । यस्तै महिला टिमले १३औं सागमा ऐतिहासिक रजत पदक जितेको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७  १७:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC