site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रविन्द्रको कप्तानीमा कर्णाली प्रदेशको टिम घोषणा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । रविन्द्र जङ शाहीको कप्तानीमा माघ २ गते बाट काठमाडौंमा हुने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ। 

मंगलबार कर्णाली प्रदेश क्रिकेट संघले १४ सदस्यीय टोलीको घोषणा गरेको सुर्खेत जिल्ला क्रिकेट संघका अध्यक्ष श्रीधर केसीले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

कर्णाली प्रदेशको टोलीले ५ दिन नेपालगन्जमा तयारी गर्ने छ । त्यसपपछि प्रधानमन्त्री कपका लागि काठमाडौं प्रस्थान गर्ने छ । 

रबिन्द्र जङ शाही, निस्चल रावल, दिवान बाबु पुन, हेमन्त ओली, ललित  प्याकुरेल, दिनेश अधिकारी, हिमान्शु शाही, बिपिन रावल, राज कुमार शाह, अनुज चनारा, तारा प्रसाद गिरी, रुपक दाहाल, युनिश बिक्रम सिङ, अभिषेक बम ठकुरी छन् ।

Global Ime bank

 

 

                           

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७  १२:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC