बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
नेकपाका दुई अध्यक्ष निर्वाचन आयोगमा, जिल्लाका गतिविधि रोक्न आग्रह
Godraj nepal
Godraj nepal
बाह्रखरी - सोमबार, पुस २७, २०७७
Laxmi Bank
Laxmi Bank
Agani Group
sarbottam cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन् ।

प्रतिनिधिसभा विघटनको विषय अदालतमा रहेका बेला आयोगले निर्वाचनको गतिविधि तीव्र पारिरहेको छ । 

यस्तो अवस्थामा निर्वाचन आयोगले जिल्लामा-जिल्लामा राजनीतिक सर्वदलीय बैठक बोलाउन थालेकाले त्यसलाई रोक्न आग्रह गर्न अध्यक्षहरु आयोग गएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
सोमबार, पुस २७, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्