site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सिनेमा हल खोल्ने सरकारको निर्णय 
Ghorahi CementGhorahi Cement

काठमाडौं । सरकारले सिनेमा हल खोल्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले सिनेमा हल खोल्ने निर्णय गरेको हो । 

गत चैत ७ गतेबाट बन्द रहेका सिनेमा घर खोल्ने सरकारले निर्णय गरेको हो । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सिनेमा हल खोल्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

Agni Group

चैतदेखि सिनेमा हल बन्द हुँदा चलचित्र घरहरुले मात्रै करिब २ अर्ब रुपैयाँ घाटा बेहोर्नु परेको थियो । नेपालभर करिब २०० सिनेमा घर छन् । 

निर्माता संघका अनुसार एक अर्ब लगानीका चलचित्र निर्माण सम्पन्न भएर बसेका छन् । 

Global Ime bank

आज बिहान चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी र नायक शिव श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सिनेमा हल खोल्न आग्रह गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २६, २०७७  १९:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC