site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपालकी पुष्पालाई स्वर्ण
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । पुष्पा भण्डारीले बंगलादेशमा भएको बंगबन्धु सेख मुजिब ढाका म्याराथनमा स्वर्ण जित्न सफल भएकी छन् । 

आइतबार भएको दक्षिण एसियाली क्षेत्रको प्रतिस्पर्धामा स्वर्ण जित्न सफल भएकी हुन् । ढाकामा पुष्पाले निर्धारित दूरी २ घण्टा ५९ मिनेट ४१ सेकेन्डमा पूरा गरिन् । त्यस्तै भारतकी ज्योति गवाती ३ घण्टा ४६ सेकेन्डसहित दोस्रो र गिगमत डोल्मा ३ घण्टा ९ मिनेटको समयसहित तेस्रो भइन् ।

पुष्पाले नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग ) मा रजत जितेकी थिइन् । पुरुषतर्फ नेपालका किरणसिंह बोगटी चौथो भए । किरण सागका स्वर्णधारी हुन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २६, २०७७  १६:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC