site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रियल बराबरीमा रोकियो 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । उपाधि दाबेदार रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा बराबरीमा रोकिएको छ । साविक विजेता रियलले बराबरी खेल्दै अंक बाँडेको छ ।

शनिबार राति भएको खेलमा रियल ओसासुनासँग गोलरहित बराबरीमा रोकिएको हो । पछिल्लो समय रियल उपाधि होडमा आफूलाई बलियो बनाउने योजनामा रहेको छ ।

शीर्ष स्थानको एट्लेटिको मड्रिड दुई खेल कम खेल्दा बलियो बनिरहेको छ । बराबरीमा रोकिएसँगै रियलले १८ खेलमा ३७ अंक जोडेको छ । रियल दोस्रो स्थानमा रहेको छ । ओसासुना १५ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २६, २०७७  ०९:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC