बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
प्रधानमन्त्रीको विरोधमा धनगढीमा टायर बालेर प्रदर्शन
Godraj nepal
Godraj nepal
बाह्रखरी - शुक्रबार, पुस २४, २०७७
Laxmi Bank
Laxmi Bank
Agani Group
sarbottam cement

काठमाडौं । प्रधानमन्त्री केपी ओली धनगढी जाने कार्यक्रमको विरोध गर्दै टायर बालेर प्रदर्शन गरिएको छ ।

ओलीको विरोधमा जिल्ला प्रशासन, सम्बोधनका लागि मञ्च बनाइएको खुलामञ्चनजिक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियूका कार्यकर्ताले टायर बालेका हुन् ।

प्रधानमन्त्रीका लागि धनगढीको सुरक्षा व्यवस्था कडा पारिएको छ । ओली समूहको भेलालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । 

प्रधानमन्त्रीको स्वागतका लागि सुदूरपश्चिमका मुख्यमन्त्री नजाने

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
शुक्रबार, पुस २४, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्