site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीको विरोधमा धनगढीमा टायर बालेर प्रदर्शन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री केपी ओली धनगढी जाने कार्यक्रमको विरोध गर्दै टायर बालेर प्रदर्शन गरिएको छ ।

ओलीको विरोधमा जिल्ला प्रशासन, सम्बोधनका लागि मञ्च बनाइएको खुलामञ्चनजिक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियूका कार्यकर्ताले टायर बालेका हुन् ।

प्रधानमन्त्रीका लागि धनगढीको सुरक्षा व्यवस्था कडा पारिएको छ । ओली समूहको भेलालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । 

प्रधानमन्त्रीको स्वागतका लागि सुदूरपश्चिमका मुख्यमन्त्री नजाने

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २४, २०७७  ११:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC