site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
नाइजरमा सशस्त्र समूहको आक्रमणबाट कम्तीमा ७० सर्वसाधारणको मृत्यु
Sarbottam CementSarbottam Cement

निआमे । मालीको सिमानानजिक पर्ने अफ्रिकी मुलुक नाइजरको पश्चिमी तिल्लाबेरी क्षेत्रको नाइजेरियाली गाउँहरूमा शनिबार एक सशस्त्र हतियारधारी समूहले आक्रमण गर्दा कम्तीमा ७० नागरिकको मृत्यु भएको र अन्य २० जना घाइते भएको सुरक्षा स्रोतले आइतबार जनाएको छ ।

मोटरसाइकलमा ठूलो सङ्ख्यामा आएका आक्रमणकारीहरूले आफ्नो समूहका दुई नेता मारिएको बदलामा गरेको हिंसात्मक आक्रमणमा ती निहत्था गाउँले मारिएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

आइतबार नै आतङ्ककारी उक्त समूहका दुई सदस्य गाउँलेहरूसँगको झडपमा मारिएका थिए ।

नाइजरको यो भाग हालका वर्षहरूमा हिंसात्मक आक्रमणबाट निकै प्रभावित क्षेत्र हो । रासस/सिन्ह्वा
फाइल तस्बिरः एएफपी ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १९, २०७७  २२:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC