बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
सरकारका कारण जनताले दुःख पाए : लोहनी
Godraj nepal
Godraj nepal
बाह्रखरी - शुक्रबार, पुस १७, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सरकारका कारण नेपाली जनताले दुःख पाएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा भएको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष लोहनीले केपी ओली सरकारले संविधानविपरीत प्रतिनिधिसभा विघठन गरेको भन्दै कडा आलोचना गरे ।  संसद विघटन गरेर चुनावमा जाने संविधानमा कुनै व्यवस्था नभएको उनले बताए । अराजक परिस्थितिबाट मुक्ति पाउन सबै दलहरुको मनस्थितिमा परिवर्तन आउनु आवश्यक रहेको बताए । 

Agani Group

लोहनीले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापना गरेर राष्ट्रियता र विकासको महाअभियानमा आरम्भ गर्नुपर्ने बताए । 

“राष्ट्रिय चरित्रका सबै शक्ति र संस्थाहरुलाई स्थान दिन प्रजातान्त्रिक र देशभक्तहरुबीच नयाँ संवाद र बृहत प्रजातान्त्रिक एकता कायम गर्नु आजको आवश्यकता हो,” लोहनीले भने । भृकुटीमण्डपबाट सुरु भएको विशाल ¥याली रत्नपार्क पुगेर सभामा परिणत भएको थियो ।

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
शुक्रबार, पुस १७, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्