site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
विश्व स्वास्थ्य संगठनद्वारा फाइजरको खोपलाई अनुमति 
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्व स्वस्थ्य संगठनले फाइजर बायोएनटेक खोपलाई आपत्कालीन प्रयोगका लागि सूचीकृत गरेको छ ।

बिहीबार फाइजरलाई अनुमति दिँदै अब युनिसेफ र अमेरिकी स्वास्थ्य संगठनलाई पनि विश्वभर खोप वितरण गर्न बाटो खुलेको जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बेलायतबाट डिसेम्बर १० मा आपत्कालीन प्रयोग गर्न सुरु गरिएको फाइजरको खोप अहिले अमेरिकालगायत १७ ओटा मुलुकले प्रयोग गरिरहेका छन् ।

अल्ट्रा कोल्डचेन अर्थात् माइनस ६० देखि ९० डिग्री सेल्सियससम्ममा भन्डारण गर्न सकिन्छ  भने यसको बजार मूल्य १९.५ डलर प्रतिखोप तोकिएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १७, २०७७  १४:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC