site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
वाग्मतीविरुद्ध ब्याटिङ गर्दै सुदूरपश्चिम
Sarbottam CementSarbottam Cement

लमही । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिता अहिले वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्दै छन् ।

दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ रोजेको हो । वाग्मतीले सुदूरपश्चिमविरुद्ध केही बेरमा बलिङ थाल्नेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

आजको खेलमा दुवै टोली जित निकाल्दै सेमिफाइनलमा स्थान बनाउने योजनामा छन् । लिगमा समान दुई-दुई खेलेका दुवै टोलीको समान २-२ अंक छ ।

समूह ‘बी’मा रहेको एपीएफ यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । एपीएफले प्रतियोगितामा दुई खेल खेल्दै ४ अंक जोडेको छ । 

Global Ime bank

आजको खेलमा सुदूरपश्चिम प्रदेश र वाग्मती प्रदेशबीच जित निकाल्ने टोलीले ४ अंक जोड्दै सेमिफाइनलमा स्थान बनाउने छ । प्रतियोगितामा दुवै टोली उपाधि दाबेदारका रुपमा छन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १६, २०७७  ११:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC