site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एट्लेटिकोको जितमा सुआरेजको निर्णायक गोल 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । लुइस सुआरेजको निर्णायक गोलमा एट्लेटिको मड्रिडले  स्पेनिस ला लिगा फुटबलमा जित हासिल गरेको छ ।

बुधबार राति घरेलु मैदानमा एट्लेटिकोले गेटाफेलाई १–० ले पराजित गरेको हो । एट्लेटिकोको जितमा सुआरेजले निर्णायक गोल गरे । खेलको २०औँ मिनेटमा हेडमार्फत् घरेलु टोलीका लागि विजयी गोल गरेका हुन् ।

जितसँगै शीर्ष स्थानको एट्लेटिकोको ३५ अंक भएको छ । उसले दोस्रो स्थानको रियल मड्रिडसँग २ अंकको अग्रता लिएको छ । पराजित गेटाफे १७ अंकसहित तालिकाको १४औँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १६, २०७७  ०९:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC