काठमाडौं । ‘मिस युनिभर्स नेपाल-२०२०’ को विजेता अन्सिका शर्मा बनेकी छन् । विजेता बनेसँगै उनले १० लाख रुपैयाँ प्राप्त गरेकी छन् ।
फष्र्ट रनर्सअप सुजिता बस्नेत, सेकेन्ड रनरअप निनाकान्त मण्डल र थर्ड रनर्सअप दीप्ता थापा बनेकी छिन् ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com