site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एन्फाद्वारा आर्मीलाई एएफसीको क्लब लाइसेन्सिङको प्रमाणपत्र हस्तान्तरण
Sarbottam CementSarbottam Cement

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले त्रिभुवन आर्मी फुटबल क्लबलाई एएफसीको क्लब लाइसेन्सिङको प्रमाणपत्र हस्तान्तरण गरेको छ ।

बुधबार आयोजित एक औपचारिक कार्यक्रमका बीच एन्फाले आर्मीलाई लाइसेन्सिङको प्रमाणपत्र हस्तान्तर गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले प्रधानसेनापति पूर्णचन्द्र थापालाई  प्रमाणपत्र हस्तान्तरण गरे । प्रधानसेनापति उपस्थित भएर एएफसीको क्लब लाइसेन्सको प्रमाणपत्र बुझेका हुन् ।

आवश्यक मापदण्ड पूरा गरेपछि आर्मीले एएफसीको लाइसेन्स पाएको हो । आर्मी एएफसीको लाइसेन्स पाउने नेपालको पहिलो क्लब बनेको छ ।

Global Ime bank

लाइसेन्स नहुँदा गत वर्षको लिग विजेता मच्छिन्द्र एएफसीको प्रतियोगिता खेल्नबाट वञ्चित बनेको छ । मच्छिन्द्रको अनुपस्थितिमा साविक उपविजेता आर्मीले अब एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १५, २०७७  १४:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC