site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
प्रदेश–१ विरुद्ध ब्याटिङ गर्दै सुदूरपश्चिम 
Sarbottam CementSarbottam Cement

लमही । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा अहिले प्रदेश नम्बर–१ र सुदूूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्दै छन् ।

दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ गर्दै छ । मौसमका कारण खेल केही समय ढिला सुरु भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

दुई टोलीबीचको खेल १६ ओेभरको हुने भएको छ । आजको खेलमा जित निकाल्दै दुवै टोली सेमिफाइनलनजिक पुग्ने योजनामा छन् ।

दुवै टोलीले पहिलो खेलमा सहज जित हासिल गरेका थिए । सुदूरपश्चिमले गण्डकी प्रदेशलाई हराएको थियो । प्रदेश–१ ले वाग्मती प्रदेशविरुद्ध सहज जित निकालेको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १५, २०७७  १०:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC