site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आर्सनलको लगातार दोस्रो जित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार दोस्रो जित निकालेको छ । मंगलबार राति भएको खेलमा आर्सनलले ब्राइजटनलाई १–० गोलले हराएको हो । 

ब्राइजटनको घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन आलेक्सेन्डरले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरी खेलेको आर्सनलका लागि खेलको ६६ औं मिनेटमा आलेक्सेन्डरले गोल गर्दै टिमलाई अग्रता दिलाए । 

Prabhu Bank
Agni Group
NIC Asia

लिगमा पछिल्लो समय कमजोर बनेको आर्सनल बिस्तारै लयमा फर्किरहेको छ । आर्सनलले लिगका पछिल्ला दुई खेलमा जित निकाल्दै आफूलाई अंक तालिकामा बलियो बनाउँदै आएको छ । 

जितसँगै आर्सनलले लिगमा १६ खेलबाट २० अंक जोडेको छ । आर्सनल अंक तालिकाको १३ औं स्थानमा छ । परातिज ब्राइजटन १३ अंकसहित तालिकाको १७ औं स्थानमा छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १५, २०७७  ०८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC