site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
हारबाट जोगियो बार्सिलोना 
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले बराबरी खेलेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनाले इबरसँग १–१ गोलको बराबरी खेलेको हो । 

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले बराबरी खेल्दै अंक बाडेको छ । पाहुना टोली प्रति हावी भए पनि बार्सिलोनाले घरेलु मैदानमा बराबरी खेल्दै अंक बाड्नु परेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो हाफमा गोलरहित बराबरी खेलेका दुबै टोलीले दोस्रो हाफमा गोल गरेका हुन् । खेलको ५७ औं मिनेटमा पाहुना टोलीका लागि किकेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।  

६७ औं मिनेटमा ओसमान डेम्बेलेले बार्सिलोनाका लागि बराबरी गोल फर्काएका हुन् । यो सिजन कमजोर भएको बार्सिलोनाले पछिल्लो समय कमजोर प्रदर्शन गरिरहेको छ । 

Global Ime bank

बराबरीसँगै बार्सिलोनाले लिगमा १५ खेलबाट २५ अंक जोडेको छ । बार्सिलोना अंक तालिकाको छैटौं स्थानमा छ । यता, इबर १६ अंकसहित तालिकाको १५ औं स्थानमा छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १५, २०७७  ०८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC