site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजनको अधिकार एडप्याडलाई
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजनाको अधिकार एएनएस ग्रुप अफ कम्पनी मातहत रहेको एडप्याड प्रालिले पाएको छ । 

नेपाल क्रिकेट संघ (क्यान) ले जर्सी प्रायोजनको अधिकार एएनएस ग्रुप अफ कम्पनी मातहत रहेको एडप्याड प्रालिलाई बिक्री गरेको हो । क्यानका अध्यक्ष चतुरबहादुर चन्द र एएनएसका अध्यक्ष सुदीप थापाले मंगलबार सम्झौतापत्रमा हस्ताक्षर गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

दुवै पक्षको सम्झौताअनुसार एडप्याडले राष्ट्रिय टोलीको जर्सीमा विज्ञापन खोज्ने र बिक्री गर्ने अधिकार पाएको छ । सम्झौता १५ महिना रहने बताइएको छ । प्रायोजन रकमबारे भने क्यानले सार्वजनिक गरेको छैन ।

No description available.

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७  २०:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC