site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रुविनाको अर्धशतकमा वागमतीलाई १०७ रनको लक्ष्य  
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

लमही । कप्तान रुविना श्रेत्री वेलवासेकको  अर्धशतकको सहयोगमा  प्रदेश १ ले वागमती प्रदेशलार्ई १०७ रनको लक्ष्य दिएको छ ।  दाङको लमही स्थित देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरको प्रदेश १ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०६ रन बनाउन सफल भयो । 
प्रदेश १ का लागि रुविनाले अर्धशतकीय पारी खेलिन् । ५५ बल खेलेकी उनले ६ चौकाको सहयोगमा ५५ रन बनाउन सफल भइन् । 

त्यस्तै अप्सरी बेगमले १६ रनको योगदान गर्न सफल भइन् । बलिङतर्फ आरती विडारीले दुई विकेट लिन सफल भइन् ।  त्यस्तै कृष्ना गुरुङ, कप्तान अश्मिना कर्माचार्य र निशा तामाङले एक–एक विकेट लिन सफल भइन् ।  आजको खेलमा जित निकाल्दै दुबै टोली प्रतियोगितामा आफ्नो राम्रो सुरुआत गर्ने योजनामा हुनेछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७  १४:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC