site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सुदूरपश्चिमद्वारा गण्डकीलाई १०८ रनको लक्ष्य 
Sarbottam CementSarbottam Cement

लमही । प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेश सामु १०८ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुुदूरपश्चिमले १९ ओभर १ बलमा अल आउट हुँदैै मात्र १०७ रन बनाउन सफल भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

सुदूरपश्चिमका लागि रेवती धामीले सर्वाधिक २७ रनको योगदान गरिन् । त्यस्तै कप्तान विन्दुु रावलले १३ रन बनाउँदा मन्जु बोगटी १० तथा रितु कानोजियाले ७ रनको योगदान गरिन् । 

बलिङतर्फ गण्डकीका लागि अलिसाका लामिछानेले सर्वाधिक तीन विकेट लिएकी छन् । त्यस्तै सरिता पौडेलले दुई विकेट लिँदा अञ्जली विश्वकर्मा, कुसुम गोदार र ज्योतिनिका मरासिनीले समान एक–एक विकेट लिए । 

Global Ime bank

आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुबै टोली सहज जित निकाल्ने योजनामा छन् । आजको खेलमा जित निकाल्दै समूह बीमा आफूलाई बलियो बनाउने दुबै टोलीको योजना छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७  ११:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC