site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अनेरास्ववियूद्वारा सरकारको ‘स्वाहा’ !
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रचण्ड - माधव नेपाल निकट अनेरास्ववियू वाल्मिकी क्याम्पस कमिटीले प्रतिगामी सरकारको असंवैधानिक "कु" का विरुद्ध ‘स्वाहा’ कार्यक्रम गरेका छन् । विद्यार्थीहरुले सोमबार वाल्मिकी विद्यापिठस्थित प्रदर्शनी मार्गमा सरकार विरुद्ध प्रदर्शन गर्दै सरकारको स्वाहा गरेका हुन् ।

संसद् विघटनको विरोधमा अनेरास्ववियुका विद्यार्थीहरूले प्रदर्शनी मार्गमा ‘स्वाहा’ कार्यक्रम आयोजना गरेका थिए ।

संसद् पुनर्स्थापनाको माग राख्दै आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड– नेपाल पक्षधर अनेरास्ववियू विद्यार्थी संगठन, वाल्मिकी क्वाम्पस समितिले व्यंग्यात्मक कार्यक्रमको आयोजना गर्दै सरकारका विरुद्ध स्वाहा सहितको नारा लगाएर विरोध जनाएका हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १३, २०७७  १९:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC