site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काएरो । इजिप्टको दुर्घटनाग्रस्त विमानको अनुसन्धान समितिले मे १९ मा पेरिसबाट काएरोका लागि छुटेको उडान नम्वर एमएस–८०४ को दुर्घटनाग्रस्त विमानको ‘भ्वाइस रेकर्डर’ सुरक्षित भएको शनिबार बताएको छ ।

विमान दुर्घटना भएपछि भू–मध्यसागरीय क्षेत्रबाट समुद्रमा डुबिरहेको उक्त ‘ककपिट भ्वाइस रेकर्डर’ मा केही समस्या भए पनि विमानमा भएको गतिविधिको ‘मेमोरी’ राख्ने भाग सुरक्षित रहेको उक्त समितिद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

ककपिटको केही बिग्रिएका पूर्जाहरुलाई परिवर्तन गरेपछि भ्वाइस रेकर्डरले पूर्ण काम गर्नेमा अनुसन्धानमा संलग्न प्राविधिकले बताएका छन् । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १९, २०७३  ११:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC