site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एन्फा कर्णाली अध्यक्षमा हमाल 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कर्णाली प्रादेशिक फुटबल संघको अध्यक्षमा प्रमोद हमाल निर्विरोध निर्वाचित भएका छन् ।

प्रादेशिक तदर्थ कमिटी गठन गर्नेक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार हमालसहित सात सदस्यीय कमिटी निर्विरोध निर्वाचित भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

कमितिमा जुल्लाका भरत खत्री उपाध्यक्ष चुनिएका छन् । यस्तै, महासचिवमा गणेशकुमार कार्की, कोषाध्यक्षमा अजय बुढा थापा र सदस्यहरुमा कृष्ण खड्का, महेन्द्र चोधरी, खगेश्वर आचार्य रहेका छन् ।

एन्फाले हरेक प्रदेशमा तदर्थ कमिटी गठन गर्नेक्रममा कर्णाली प्रदेशमा पनि कमिटी गठन गरेको हो । अब उक्त निर्वाचित कमिटिले चारजना सदस्यलाई मनोनीत गर्नेछ ।

Global Ime bank

एन्फाका केन्द्रीय परीवेक्षक कुमार केसी र एन्फा उपाध्यक्ष शिक्षित पराजुलीको उपस्थितिमा प्रदेश कमिटी गठन गरिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १३, २०७७  १२:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC