site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
भएकै हो त राजनीतिक दलहरूको अवसान ?

स्थानीयतहकादुईचरणकोनिर्वाचनबाटनेपालकाराजनीतिकदलकानेताहरूजनमतकोकदरहैनवास्तासमेतगर्दैनन्भन्नेतथ्यसिद्धभएकोपहिलोचरणमातालमेलकोअर्थनदेखिएपनिदोस्रोचरणमासमेतसिद्धान्तहीनसाँठगाँठगरिरहनुकोतात्पर्यजनताजाऊन्भाँडमाभनेकोहोसिद्धान्तछाडेपछिराजनीतिकदलकोऔचित्यमापनिप्रश्नउठ्छऔचित्यसिद्धगर्ननसकेअस्तित्वनैसंकटमापर्छअहिलेनेपालकाप्रमुखराजनीतिकदलकोअस्तित्वसंकटमापरेकोभन्दाधेरैलाईपत्याउनगाह्रोपर्लातरयथार्थभनेत्यहीहोदलहरूराजनीतिकअवसानकोसंघारमाछन्

पार्टीकोअवसानशीर्षकमागतअसारगतेबाह्रखरीमानिनाख्रुस्चेवाकोलेखप्रकाशितप्रोजेक्टसिन्डिकेटबाटअनुवादगरिएकोत्यसलेखमाउनलेकुनैबेलाकामहान्गौरवशालीराजनीतिकदलहरूकोअवसानकसरीहुँदोरहेछभन्नेकेलाउनेप्रयासगरेकीछन्रुसीकम्युनिस्टनेतानिकिताख्रुस्चेवकीनातिनीनिनाअमेरिकाबस्नेअन्तर्राष्ट्रियसम्बन्धकीप्राध्यापकहुन्प्रायःरुसकोराजनीतिकाबारेमालेख्नेनिनालेयसलेखमाभनेबेलायत, फ्रान्स, भारतदक्षिणअफ्रिकाकापार्टीहरूकोअधोपतनकाबारेमालेखेकीछिन्बेलायतकोलिबरलपार्टी, फ्रान्सकोसोसलिस्टपार्टीअहिलेओझेलमापरेकाछन्यस्तैभएकोरुसकोकम्युनिस्टपार्टीकोअवस्थाझन्दयनीय

इन्डियननेसनलकांग्रेसदक्षिणअफ्रिकाकोअफ्रिकननेसनलकांग्रेससम्बन्धीविश्लेषणभनेनेपालकासन्दर्भमापनिउदाहरणीयउनलेलेखेकिछिन् — ‘इन्डियननेसनलकांग्रेसकाहकमाअहंकारमूलतःवंशानुगतहोनेहरुबाटइन्दिरा, राजीवहुँदैपार्टीकोवर्तमानकमजोरनेताराहुलसम्मगान्धीनेहरुपरिवारलेनेतृत्वकांग्रेसमाथिकोनियन्त्रणलाईव्यक्तिकोसीपयोग्यताजस्तोभएपनिस्वतःप्राप्तहुनेजन्मसिद्धअधिकारकोरूपमालिएकोदेखिन्छ

Agni Group

अफ्रिकननेसनलकांग्रेसकाहकमाउसकोअहंकारसोभियतकम्युनिस्टपार्टीकोजस्तोदेखापर्छ-पदमानिर्वाचितभएपछिनिर्बाधभ्रष्टाचारगर्नेअधिकारहुन्छभन्नेमान्दैराज्यकोमालिकआफैँभएजस्तोठान्नेप्रवृत्तियसप्रकारकोअहंकारलेपार्टीलाईयसकावास्तविकसमर्थकबाटटाढाबनाउँछत्यहीकारणलेमतदातालेसम्भावितविकल्पखोज्नफेलापार्नसजिलोमहसुसगर्छन्

इन्डियनअफ्रिकननेसनलकांग्रेसकानेतामाविद्यमानअहंकारभ्रष्टाचारनेपालकाप्रायःसबैठूलाराजनीतिकदलकानेतामापाइन्छमात्राधेरथोरमात्रैहोपार्टीहरूसबैनैकुनैकुनैकालोधनबाटैसञ्चालितछन्भन्नेअनुमानलगाउनपनिकठिनहुँदैनअहंकारनेताहरूकोबोलीमाजीवनशैलीमाभरिएकैसबैभन्दापुरानोदेशमापटकलोकतान्त्रिकआन्दोलनकोनेतृत्वगरेकोनेपालीकांग्रेसकोउदाहरणसान्दर्भिकहोलाआखिरअधोपतनकाअगुवाकांग्रेसकैनेताहुन् 

Global Ime bank

नेपालीकांग्रेसकानेतामाइन्डियनअफ्रिकनदुवैकांग्रेसकोदुर्गुणएकत्रितभएजस्तोदेखिएकोयद्यपि, स्थानीयतहकोएउटैनिर्वाचनकाआधारमानेपालीकांग्रेसकोअवसानभयोभनेरठोकुवागर्नुहतारहुनेछशेरबहादुरदेउवापार्टीसभापतिभएपछियोपार्टीकोनैतिकधरातलकमजोरहुनथालेकोभनेपक्कैहोनैतिकधरातलकमजोरभएपछिकार्यकर्ताकोमनोबलपनिखस्कन्छमनोबलैकमजोरभएकासिपाहीलेलडाइँजित्दैनन्कांग्रेसलेमानसिककमजोरीनेकपा (माओवादीकेन्द्र)कोनेतृत्वस्वीकारगरेरैदेखाइसकेकोथियोत्यसपछिमाओवादीकेन्द्रसँगचुनावीगठबन्धनगरेरअर्कोकमजोरीदेखायोकुनैसामाजिकसञ्जालमाकसैको (कांग्रेसकैशुभेच्छुकहुन्कि?) एउटाटिप्पणीपढेकोथिएँकांग्रेसलेमाओवादीकेन्द्रकमजोरभएकाठाउँमातालमेलगर्योतरमाओवादीबलियोभएकाठाउँमातालमेलभएनअर्थात्, प्रधानमन्त्रीपदकालागिपार्टीकोभविष्यलाईदाउमाराख्नेकामभयोपार्टीलाईवैयक्तिकस्वार्थपूर्तिगर्नेसंयन्त्रकारूपमाप्रयोगगरियो

नेपालीकांग्रेसमात्रैओरालोलागेकोभनेहैनखराबहरूमध्येकाकमखराबछानेरजनतालेमतदिएकाहुन्जितहारलेसम्बन्धितस्थानीयतहमासमेतखासैफरकनपार्लाकाममापार्टीहैनफरकपरेव्यक्तिकाकारणकेहीअन्तरहुनेछनत्र, शासनगर्नेअझैपनिकारिन्दाहरूलेनैहोजनप्रतिनिधिलेशोभाचाहिँबढाउनेछन्  चुनावीतालमेलकोखासैअर्थनभएकोपहिलोचरणकोनिर्वाचनमैसिद्धभइसकेकोथियोकाठमाडौंमानेकपा (एमाले)लेराष्ट्रियप्रजातन्त्रपार्टीसँगतालमेलनगरेकोभएसायदउपप्रमुखपनिजित्थ्योतर, त्यहीगल्तीविराटनगरमादोहोर्यायोनिर्वाचनपरिणामआइसकेकोछैनतरप्रारम्भिकमतगणनामाएमालेलाईलोकतान्त्रिकफोरमसँगकोतालमेलबाटफाइदापुगेजस्तोदेखिएनकांग्रेसलेतालमेलगर्दागर्दैनेत्रविक्रमचन्दकाबागीउमेलवारहरूसँगसमेतसाँठगाँठगर्नभ्यायोपहिलेकाएमालेनेताउपेन्द्रयादवकोनेतृत्वकोसंघीयसमाजवादीफोरमलेएमालेसँगपहिलेकाकांग्रेसनेताविजयकुमारगचछदारकोलोकतान्त्रिकफोरमलेकांग्रेससँगतालमेलगरेकाछैनन्क्यारे ! स्थानीयसाँठगाँठभएथाहाभएनमनोसामाजिककारणहुनसक्छयसकोपुरानोपार्टीसँगमिलियोभनेबिलाइएलाअर्थात्कार्यकर्ताउतैटाँसिएलान्भन्नेडरलेयसोनगरिएकोहुनसक्छकारणकुनैपनितालमेलमासैद्धान्तिकमेलदेखिँदैनतर, सत्तामाहुनेलेविपक्षीसँगराप्रपादेखिमाओवादीकेन्द्रसँगअर्थात्सबैलेसबैसँगचुनावीतालमेलगरेरराजनीतिलाईसिद्धान्तहीनताकोचरमविन्दुमापुर्याएकाछन्यहीस्तरकोतालमेलसंसारकाअरूदेशमापनिभएकोहुनसक्छतरमैलेचाहिँथाहापाएकोछैन

सिद्धान्तहीनताकोयसअवस्थालाईयथार्थमाराजनीतिकदलहरूकोअवसानकारूपमालिनसकिन्छकेहीसमयअर्कोभरपर्दोराजनीतिकशक्तिविकल्पकारूपमानउदायसम्मसत्तायिनीहरूकैवरपरघुमिरहनेनैहोतर, यस्तासिद्धान्तहीनसमूहहरूलाईपरम्परागतअर्थमाराजनीतिकदलभन्नुभन्दासिन्डिकेटवागिरोहभन्नुउपयुक्तहोलासाँच्चै, नेपालकाठूलाराजनीतिकदलहरूकोअवसानभएकैहो?

अन्त्यमा,

संसारभरकलमतरबारकोसक्कलीशत्रुहुनेगरेकोभियतनामपनिअपवादकिनहुन्थ्यो? सन्१९६०तिरसंसारभरसरकारलाईमननपरेकोविचारलाईराष्ट्रविरोधीभन्थेसरकारकोविरोधगर्नेव्यक्तिलाईअराष्ट्रियतत्वन्युयोर्कटाइम्सकोअनलाइनसंस्करणकाअनुसारभियतनाममाहालैएकजनाब्लगरवातावरणीयअभियन्तालाईसामाजिकसञ्जालमाराष्ट्रविरोधीप्रचारगरेकोआरोपलगाएर१०वर्षकैदसजायदिइएकोमदरमसरुमनामलेअनलाइनमाविख्यातङुयनङकन्हुक्युन्हलाईगतअक्टोबरमापक्राउगरेपछिगोप्यस्थानमाराखिएकोथियो

अधिनायकवादीकम्युनिस्टशासनभएकोभियतनाममाजनतालाईबताउनुबाहेकन्यायकोसायदअरूबाटाहरूपनिबन्दनैछन्यसैलेहोलाउनकावकिललेपुनरावेदनकोहैनमुद्दाकाबारेमामदरमसरुमका६१हजारफेसबुकमित्रहरूलाईतत्कालैजानकारीदिएउनकावकिलकाअनुसारमदरमसरुमलेभनेकीछन् — ‘राष्ट्रकोहितकालागिमनमाडरनलिईकनसबैलेसत्यबोल्नेसंघर्षगर्नेछन्भन्नेमैलेआशागरेकीछु’  

उनकोखासअपराधचाहिँविषालुफोहोरथुपार्दासमुद्रीकिनारमामाछामरेकोविषयलाईब्लगमार्फत्सार्वजनिकगर्नुरहेछ

भियतनाममात्यहाँकोकरोडजनसंख्यामध्येकरोड५०लाखफेसबुकप्रयोगकर्ताछन्रे

केफेसबुकलेभियतनाममापनिक्रान्तिहोला?

 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १९, २०७४  १०:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC