site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कर्णालीद्वारा लुम्बिनीलाई सामान्य लक्ष्य 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । दाङको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई रनको लक्ष्य दिएको छ ।  मौसमका कारण १३ ओभरमा झारिएको खेलमा टस जितेर पहिले ब्याटिङ  गरेकोे कर्णालीले निर्धारित १३ ओभरमा ५ विकेट गुमाउँदै मात्र ३४ रन बनाउन सफल भयो । 

कर्णालीका लागि दिक्षा पूरीले सर्वाधिक ८ रन बनाउन सफल भइन् । त्यस्तै अन्सु साक्यले ७ रन बनाइन् । तिर्सना विश्वकर्मा, मोनिका  ररानाले २–२ रन बनाइन् ।  बलिङतर्फ लुम्बिनीका लागि कप्तान नेरी  थापाले दुई विकेट लिइन् । आजको  खेलमा जित निकाल्दै लुम्बिनी प्रतियोताको सेमिफइनल प्रवेशका लागि आफूलाई बलियोे बनाउने योजनामा छ । 

लुम्बिनीले पहिलो खेलमा प्रदेश दुईलाइ  हराएको थियो । त्यस्तै कर्णाली पहिलो खेलमा एपीएफसँग  पराजित भएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १२, २०७७  १२:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC