site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
भलिबल प्रशिक्षक रिमालको निधन
Sarbottam CementSarbottam Cement

काठमाडौं । नशा सम्बन्धी रोगका कारण मृत्यु भएका राष्ट्रिय खेल भलिबलका पूर्व मुख्य प्रशिक्षक सुदेश रिमालको सम्मानमा आज (शनिबार) राष्ट्रिय खेलकुद परिषद्ले श्रद्धाञ्जली कार्यक्रम गरेको छ । राष्ट्रिय खेलाडी देखी मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका सुदेशको अन्तिम सम्मानमा राखेपले त्रिपुरेश्वरमा श्रद्धाञ्जली सभा गरेको हो ।

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकलुद परिषद्को हातामा कार्यक्रम आयोजना गरी पूर्व मुख्य प्रशिक्षक सुदेशको श्रद्धाञ्जली सभा गरेको हो । यस्तै राष्ट्रिय खेलकुद परिषद्ले आइतबार राखेपमा विदा दिने निर्णय समेत गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

ब्रेनह्यामरेज भएपछि बाँसबारी न्यूरो अस्पतालमा उपचाररत ५६ वर्षीय रिमालको शुक्रबार निधन भएको हो । पर्साको वीरगन्जमा जन्मिएका रिमाल पछिल्लो दुई वर्ष राखेपको नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) को निर्देशकका रूपमा काम गर्दै आएका थिए । 

गतवर्ष मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदमा भलिबल टोलीको मुख्य प्रशिक्षकसमेत रहेका सुदेशको टोली नेपालले कांस्य पदक जितेको थियो । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ११, २०७७  १२:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC