site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेता नेपालसित चिनियाँ राजदूतको भेट
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको नवनियुक्त अध्यक्ष माधवकुमार नेपालसित चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गरेकी छन् ।

शुक्रबार भएको भेटमा दुई मुलुकका आपसी हितका विषयमा छलफल भएको नेता विष्णु रिजालले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि, राजदूत यान्छी बिहीबार नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेकी थिइन् ।

नेकपा दुई समूहमा विभाजित भएपछि राजदूत यान्छीको सक्रियता बढेको हो ।

Global Ime bank

फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १०, २०७७  १८:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC