site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
‘कोरोनाले अब लिग रोकिँदैन’
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना महामारीका कारण स्थगित लिग सुरु गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले चासो देखाएको छ ।

एन्फाले आगामी दिनमा कोभिड-१९ का कारण फुटबल स्थगित नगर्नेसमेत बताएको छ । सहिद स्मारक ‘सी’ डिभिजन लिग आउँदो चैत १ बाट सुरु हुने भएको छ । एन्फाले पदाधिकारीसँग छलफल गर्दै स्थगित लिग सञ्चालनको सहमति जुटाएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

कोरोनाका कारण गत वर्षको अन्तिममा सुरु गर्ने तयारी गरिएको ‘सी’ डिभिजन लिग स्थगित बनेको थियो । अब कोरोनाका कारण प्रतियोगिता नरोकिने एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बताए ।

एन्फाले गत वर्ष स्थगित घरेलु फुटबलका प्रतियोगितालाई यथास्थानमा सुचारु गरेर अगाडि बढाउने भएको छ ।

Global Ime bank

एन्फा ‘सी’ डिभिजन लिगका लागि क्लबको तयारी खर्च बढाउनसमेत सहमत बनेको छ । एन्फाले क्लबका पदाधिकारीलाई फिफा र एएफसीको स्वास्थ्य ‘प्रोटोकल’का विषयमा समेत जानकारी गराएको र सोही मापदण्डलाई पूरा गरेर प्रतियोगिता सुचारु गर्ने लिग निर्देशक सञ्‍जीव मिश्रले बताए ।
फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १०, २०७७  १४:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC