site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकामा कोरोनाले ३ लाख २० हजारको मृत्यु
Sarbottam CementSarbottam Cement

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख २० हजार १८० पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा ३ हजार १४८ संक्रमितको मृत्यु भएको छ । 

अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड ८० लाख ९० हजार २६० पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ लाख ९५ हजार १५१ संक्रमित थपिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यसैबीच, पछिल्लो २४ घण्टामा विश्वमा १३ हजार ६१ कोरोना संक्रमितको मृत्यु भएको छ । विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ लाख २४ हजार ९०४ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

पछिल्लो २४ घण्टामा ६ लाख ६२ हजार ८२५ कोरोना संक्रमित थपिएका छन् । विश्वमा कुल कोरोना संक्रमितको संख्या ७ केरोड ७५ लाख ३० हजार ७९९ पुगेको तथ्यांक छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १०, २०७७  ११:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC