site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विश्वमा २४ घण्टामा १३ हजार कोरोना संक्रमितको मृत्यु
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा १३ हजार ६१ कोरोना संक्रमितको मृत्यु भएको छ । विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ लाख २४ हजार ९०४ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

पछिल्लो २४ घण्टामा ६ लाख ६२ हजार ८२५ कोरोना संक्रमित थपिएका छन् । विश्वमा कुल कोरोना संक्रमितको संख्या ७ केरोड ७५ लाख ३० हजार ७९९ पुगेको तथ्यांक छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १०, २०७७  १०:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC