site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आईपीएलमा अब १० टिम 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा १० टिम राख्ने निर्णय भएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)को साधारणसभाले अब आईपीएलमो २०२२ को संस्करणबाट १० टिम राख्ने बताएको हो । 

बिहीबार सम्पन्न बीसीसीआईको साधारण सभाले सन् २०२२ देखि आईपीएलमा १० टिम सहभागी गराउने निर्णय गरेको हो । बीसीसीआईले २ टिम नयाँ थप्न लागेको हो ।  टिमको संख्या वृद्धि भएसँगै ९४ खेल आयोजना हुनेछ । प्रतियोगिता सञ्चालन गर्न कम्तिमा साढे २ महिना लाग्नेछ ।  १० टिम सहभागी हुने भएका कारण धरै खेलाडीले स्थान बनाउने छन् । जसमा नयाँ खेलाडीको अनुहार पनि देख्न पाइनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १०, २०७७  ०८:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC