बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
नेकपा विवाद प्रचण्ड-नेपाल समूह शुक्रबार सर्वोच्च र निर्वाचन आयोग जाने, संघर्षका कार्यक्रम पनि गर्ने
Godraj friday
Godraj friday
बाह्रखरी - बिहीबार, पुस ९, २०७७
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement

काठमाडौं । प्रचण्ड-नेपाल समूह शुक्रबार निर्वाचन आयोग र सर्वोच्च अदालत जाने भएको छ ।

आफ्नो बहुमतिसद्ध गर्न  शुक्रबार १० बजे केन्द्रीय सदस्य र निवर्तमान सांसदहरु सर्वोच्च अदालत जाने एक नेताले जानकारी दिए । त्यस्तै १२ बजे केन्द्रीय सदस्यहरु अधिकारिकताका लागि भन्दै  निर्वाचन आयोग जाने भएका हुन् ।

त्यस्तै भोलि (शुक्रबार) देखि संसद् विघटनको विरोधमा संघर्षका कार्यक्रम पनि सञ्चालन गर्ने तयारी प्रचण्ड-नेपाल समूहले गरेको छ ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बिहीबार, पुस ९, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्