site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सिरी एमा बलियो बन्दै इन्टर 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । इन्टर मिलानले सिरी ए फुटबलमा सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा इन्टरले भेरोनालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।  भरोनाको घरेलु मैदानमा भएको खेलमा इन्टरलाई जित दिलाउन लाउरेटा मार्टिनेज र मिलान सिकिरानीले एक–एक गोल गरे । उता भेरोनाका लागि इलान लिकले एक गोल गर्न सफल भए । 

पहिलो हाफमा गोलरहित बराबरी खेलेका दुई टोलीले दोस्रो हाफमा गोल गर्न सफल भएका हुन् । खेलको ५१ औं मिनेटमा मार्टिनेजले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाउन सफल भएका थिए ।  ६३ औं मिनेटमा घरेलु टोली भेरोनाका लागि इभानले बराबरी गोल फर्काए । यता इन्टरका लागि सकिनिएरले गोल गर्दै टिमलाई २–१ गोलको जित दिलाउन सफल भए । 

जितसँगै इन्टरले लिगमा १४ खेल खेल्दै ३३ अंक जोडेको छ । इन्टर शीर्ष स्थानको मिलान भन्दा एक अंकले पछि छ । २० अंक जोडेको भेरोना नवौं स्थानमा रहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ९, २०७७  ०८:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC