site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
स्पोर्टस् अवार्डको मुख्य सह-प्रयोजकमा डिश मिडिया नेटवर्क
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६’ को सह-प्रायोजकमा डिश मिडिया नेटवर्क जोडिएको छ । 

१७औं संस्करणमा आयोजना हुने पल्सर स्पोर्टस् अवार्डका लागि मुख्य सह-प्रायोजकका रुपमा डिश मिडिया नेटवर्क जोडिएको छ । स्पोर्टस् अवार्ड कार्यक्रमका लागि डिश मिडियाले मञ्चलाई नगद तथा जिन्सी गरी ११ लाख रुपैयाँबराबरको सह-प्रायोजन गर्नेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

सम्झौतामा नेपाल खेलकुद पत्रकार मञ्चका सहासचिव प्रज्वल वली र डिस मिडिया नेटवर्कका सीईओ सुदीप आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । डिश मिडियाले अवार्ड विजेताहरुलाई डिशहोमको १३ थान कनेक्सन (दुई वर्षको रिचार्जसहित), २० मनोनीतलाई २० थान डिशहोम कनेक्सन (एक वर्षको रिचार्जसहित) र १३ थान सेटटप बक्स (दुई वर्षको रिचार्जसहित) उपलब्ध गराउनेछ ।

दुई संस्थाबीचको सम्झौता एक वर्षसम्मको हुनेछ । ‘पल्सर स्पोर्टस् अवार्ड’ यही पुस २८ गते हुँदै छ । अवार्डका लागि पिपल्स च्वाईस अवार्डको मनोनयन पनि सार्वजनिक भइसकेको छ । 

Global Ime bank

यसपल्ट उक्त विधामा पौडीकी गौरिका सिंह, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र करातेका मण्डेकाजी श्रेष्ठ मनोनयनमा परेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ८, २०७७  १६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC