site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा कोरोना संक्रमितको संख्या १ करोड ७५ हजार
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या १ करोड ७५ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ७५ हजार ११६ पुगेको छ । 

पछिल्लो २४ घण्टामा भारतमा १९ हजार ५५६ संक्रमित थपिएको तथ्यांक छ । सोही अवधीमा ३०१ कोरोना संक्रमितको मृत्यु भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

भारतमा कोरोनाका कारण ज्यान जानेको संख्या १ लाख ४६ हजार १११ पुगेको छ । 

यसैबीच, कोरोनाका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १६ लाख ९९ हजार २३० पुगेको छ । 

Global Ime bank

पछिल्लो २४ घण्टामा विश्वमा ८ हजार ७७५ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ५ लाख २४ हजार ६५ संक्रमित थपिएका छन् । 

विश्वमा हालसम्म कोरोना संक्रमितको संख्या ७ करोड ६२ लाख ५० हजार ४३१ पुगेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ८, २०७७  १३:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC