site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कोरोनाले विश्वभर ज्यान गुमाउनेको संख्या १७ लाख नजिक
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कोरोनाका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १७ लाख नजिक पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म ज्यान गुमाउनेको संख्या १६ लाख ९९ हजार २३० पुगेको छ । 

पछिल्लो २४ घण्टामा विश्वमा ८ हजार ७७५ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ५ लाख २४ हजार ६५ संक्रमित थपिएका छन् । 

विश्वमा हालसम्म कोरोना संक्रमितको संख्या ७ करोड ६२ लाख ५० हजार ४३१ पुगेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ८, २०७७  ११:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC