site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
युभेन्ट्सलाई दोस्रो स्थानमा उक्लने मौका 
Ghorahi CementGhorahi Cement

काठमाडौं । इटालियन सिरी ए फुटबलअन्तर्गत् मंगलबार साविक विजेता युभेन्ट्सले फिरेन्टिनोसँग प्रतिस्पर्धा गर्दैछ । लिगमा पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको युभेन्ट्सले फिरेन्टिनोसँग खेल्न लागेको हो ।

युभेन्ट्सको घरेलु मैदानमा हुने खेल नेपाली समयानुसार राति १ः३० बजे सुरु हुनेछ ।

Agni Group

आजको खेलमा जित निकाल्दै युभेन्ट्स लिगको दोस्रो स्थानमा उक्लने योजनामा रहेको छ । लिगमा १३ खेल खेलेको युभेन्ट्स २७ अंकसहित तेस्रो स्थानमा छ ।

पछिल्लो पाँच खेलमा जित निकाल्न नसकेको फेरेन्टिनो पनि आजको खेलमा जित निकाल्ने दाउमा छ । १३ खेलबाट फेरेन्टिनो ११ अंकसहित १६औं स्थानमा छ । आजको खेल जिते फेरेन्टिनो एक स्थानमाथि उक्लनेछ ।

Global Ime bank

फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ७, २०७७  १३:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC