site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मेरा लागि यो सिजन राम्रो रहेन : मेस्सी
Sarbottam CementSarbottam Cement

बीबीसी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले यो सिजनको ला लिगा उपाधि दिलाउन आफूले बार्सिलोनामा धेरै मिहिनेत गर्ने बताएका छन् । अर्जेन्टिनी कप्तान मेस्सीले बार्सिलोनामा यो सिजन आफ्नो लागि धरै नराम्रो बितेको बताउँदै आगामी खेलमा उत्कृष्ट प्रदर्शन गर्ने बताए ।

भर्खरै मात्र ब्राजिलियन लिजेन्ड पेलेको एउटै क्लबबाट सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी गरेका मेस्सीले अब आउने खेलमा उत्कृष्ट प्रदर्शन गर्ने चुनौती रहेको स्पेनिस टेलिभिजन च्यानल ‘ला सेक्ता’सँगको कुराकानीमा भने ।

Prabhu Bank
Agni Group
NIC Asia

मेस्सीले पेलेको रेकर्डसँग बराबरी गर्ने क्रममा गत शनिबार भएको भ्यालेन्सियाविरुद्धको खेलमा बार्सिलोनाका लागि ६४३ गोल पूरा गरेका थिए ।

“मैले सिजनको सुरुवातदेखि नै उत्कृष्ट प्रदर्शन गर्ने योजना बनाएको थिएँ । सोचेअनुरुप सिजन बितेको छैन । अहिले म धेरै राम्रो अवस्थामा छु । तर, साँचो यो हो कि मेरा लागि यो सिजन हालसम्म राम्रो हुन सकेको छैन्,” मेस्सीले भने । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ७, २०७७  १२:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC