site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
चेल्सीको सहज जित
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित हात पारेको छ । सोमबार राति भएको खेलमा चेल्सीले वेस्टहमलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको चेल्सीलाई जित दिलाउन टामी अब्राहामले दुई गोल गरे । त्यस्तै थियागोल सिल्भाले एक गोल गरे ।
खेलको १०औं मिनेटमा सिल्भाले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफमा एक गोल गरेको चेल्सीले दोस्रो हाफमा थप एक गोल गर्न सफल भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

७८औं मिनेटमा अब्राहमले गोल गर्दै टिमको अग्रता दोब्बर पारे । ८०औं मिनेटमा अब्राहमले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३-० गोलको जित दिलाउन सफल भए ।

जितसँगै चेल्सीले शीर्ष पाँचमा आफूलाई स्थापित गरेको छ । लिगमा १४ खेल खेलेको चेल्सीको २५ अंक छ । पराजित वेस्टहम २१ अंकसहित तालिकाको १०औं स्थानमा छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ७, २०७७  १०:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC