site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
दुई महिना पर धकेलियो फिल्म फेस्टिभल निफ
Sarbottam CementSarbottam Cement

काठमाडौं । फागुनमा हुने भनिएको नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को चौथो संस्करण स्थगित भएको छ । फागुनको १२ देखि १६ सम्म काठमाडौंमा आयोजना हुने भनिए पनि फेस्टिभल कोरोनाका कारण निर्धारित मितिमा हुन नसक्ने आयोजकले जनाएको छ । 

आयोजक संस्था नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानका अनुसार फेस्टिभल अब २०७८ वैशाखको २३ देखि २७ सम्म काठमाडौंमा आयोजना हुने छ । 

Prabhu Bank
Agni Group
NIC Asia

आयोजकले पूर्व निर्धारित मितिमा फेस्टिभल गर्ने गरी विश्वभरका फिल्म मेकरबाट फेस्टिभलमा सहभागिताका लागि आवेदन पनि खुला गरेको थियो । तोकिएको समयावधिमा ५२ देशका ४ सय बढी फिल्मले सहभागगिताका लागि आवेदन दिएका थिए । 

आयोजक संस्थाका अध्यक्ष केपी पाठकका अनुसार प्राप्त फिल्म मध्येबाट छानिएका फिल्मको सूचि फागुन ८ मा सार्वजनिक गरिने छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ६, २०७७  ०८:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC