site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
टोटेनहमलाई हराउँदै लेस्टर शीर्ष दुईमा 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले जित निकालेको छ । आइतबार भएको खेलमा लेस्टरले टोटेनहमलाई हराउँदै आफूलाई शीर्ष दुईमा स्थापित गर्न सफल भएको हो ।  टोटेनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिम्मी भार्डिले एक गोल गरे । एक गोल लेस्टरले आत्मघाती गोल उपहार पाएको हो । 

खेलको पहिलो हाफको इन्ज्यूरी समयमा लेस्टरका लागि भार्डीले गोल गर्दैै टिमलाई अग्रता दिलाएका हुन् । पहिलो हाफमा १–० गोलको अग्रता लिएको लेस्टरले दोस्रो हाफमा थप एक गोल गर्न सफल भएको थियो ।  खेलको ५९ औं मिनेटमा टोटेनहमका टोबीले आत्मघाती गोल गर्दा लेस्टरले २–० गोलको जित निकाल्न सफल भएको हो । जितसँगै लेस्टर अंक तालिकाको दोस्रो स्थानमा उक्लन सफल भएको छ । 

लिगमा १४ खेल खेलेको लेस्टरले २७ अंक जोडेको छ । यता पराजित टोटेनहम भने २५ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा झरेको छ ।  

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ६, २०७७  ०७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC