site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
शीर्ष दुईमा उक्लने लक्ष्यमा टोटेनहम र लेस्टर
Sarbottam CementSarbottam Cement

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत् आइतबार टोटेनहमले लेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दैछ ।

अंकतालिकाको तेस्रो स्थानमा रहेको टोटेनहमले चौथो स्थानमा रहेको लेस्टरसँग खेल्न लागेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

टोटेनहमको घरेलु मैदानमा हुने खेल नेपाली समयानुसार राति ८ बजे सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै टोटेनहम शीर्ष दुईमा उक्लने योजनामा छ । लिगमा १३ खेल खेलेको टोटेनहम २५ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । दोस्रो स्थानमा रहेको एभर्टनको २६ अंक छ । समान खेल खेलेको लेस्टर २४ अंकसहित तालिकाको चौथो स्थानमा रहेको छ ।

Global Ime bank

आजको खेल जित्दै लेस्टर पनि दोस्रो स्थानमा पुग्ने दाउमा छ । दुवै टोलीका लागि यो खेल अंकतालिकामा मजबुत बन्न महत्वपूर्ण रहनेछ ।

फाइल तस्बिर । 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७  १५:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC